कोरोना संक्रमण देखिएकी एक महिलालाई शिक्षण अस्पताल टिचिङको आइसोलेसनमा सारियो - Khabar Nepali
  • बुधबार, जेठ २१, २०७७

कोरोना संक्रमण देखिएकी एक महिलालाई शिक्षण अस्पताल टिचिङको आइसोलेसनमा सारियो

कोरोना संक्रमण देखिएकी एक महिलालाई शिक्षण अस्पताल टिचिङको आइसोलेसनमा सारियो

मकवानपुरकी कोरोना संक्रमण देखिएकी एक महिलालाई शिक्षण अस्पताल टिचिङको आइसोलेसनमा सारिएको छ।

मकवानपुरकी ५४ वर्षीय महिलालाई शुक्रबार कोरोना भाइरस संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको थियो।

उहाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. प्रमकृष्ण खड्गाले जनाएको छन्।

उनमा सुरुमा आरडिटि टेस्ट गर्दा नेगेटिभ  तर पछि पिसिआर गर्दा पोजेटिभ देखिएको थियो।

सम्बन्धित खवर