कोरोना सम्बन्धि झुटो प्रचार गर्ने एकजना पक्राउ - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

कोरोना सम्बन्धि झुटो प्रचार गर्ने एकजना पक्राउ

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा आज  एक युवक पक्राउ परेका छन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।

उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए।

सम्बन्धित खवर