चैत ९ देखि २१ सम्म सबै कार्यलय बन्द - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

चैत ९ देखि २१ सम्म सबै कार्यलय बन्द

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

सम्बन्धित खवर