भारतीय सुरक्षाकर्मी बर्दीमै नेपाल छिरे - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

भारतीय सुरक्षाकर्मी बर्दीमै नेपाल छिरे

भारत, हरियाणा प्रहरीका तिन अधिकारी बर्दिमा नेपाल प्रवेश गरि दैलेख सदरमुकामसम्म पुगेका छन। एक जना सहायक निरीक्षकको नेतृत्वमा हवल्दार र सिपाही सहित उनिहरु त्यहाँ पुगेका थिए।

बर्दीमा बजारमा हिडेको देखेपछी जिल्ला प्रहरी कार्यलयको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको छ।

 

ती भारतीय प्रहरीले सोधपुछका क्रममा उनिहरुले भारतमा चोरी र घरमा विषादी हाली खाना खुवाएको अभियो लागेको एक व्यक्तिको ठेगाना खोज्दै आइपुगेको बताएका छन।

सम्बन्धित खवर