एकै समयमा शनिश्चरे बजारको एक संस्था र दुइ घर चाेरी - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

एकै समयमा शनिश्चरे बजारको एक संस्था र दुइ घर चाेरी

मोरङकाे पथरीशनिश्चरे नगरपालिका वडा न ९ शनिश्चरे बजारको अग्रसर बचत तथा ऋण सहकारी संस्था, कोपिला खाती र मैतारानी लिम्बूको घरमा चोरी भएको छ ।

अग्रसर सहकारी तोडफोड, कोपिला खातीको लगभग ३० हजार रुपैया र एउटा मोबाईल, मैतारानी लिम्बुको ७ तोला चादी र एउटा क्यमेरा हराएको जानकारी आएकाे छ

सम्बन्धित खवर