बुलबुल बन्यो उत्कृष्ट - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

बुलबुल बन्यो उत्कृष्ट

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ०मा फिल्म ‘बुलबुल’ले ‘बेस्ट राष्ट्रिय फिल्म’ अवार्ड हात पारेको छ । उक्त फिल्मले पाँचवटा विधामा अवार्ड पाएको छ । बेस्ट डाइरेक्टर÷बेस्ट स्क्रिन राइटर विनोद पौडेल, बेस्ट लिडिङ एक्टर स्वस्तिमा खड्का र बेस्ट को–एक्टर लक्ष्मी बर्देवा बनेका छन् ।

। स्पेसल जुरी अवार्ड ‘द अदर हाफ’ले पाएको छ । फिल्म ‘गोपी’ले स्पेसल जुरी अवार्ड हात पारेको छ । यस्तै, बेस्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड टर्कीको ‘ट्राप’ले पाएको छ र, बेस्ट मेल एक्टरका लागि ‘गोपी’बाटै विपिन कार्कीले अवार्ड पाएका छन् । स्पेसल मेन्सन मेल एक्टर ‘बुलबुल’का मुकुन भुसाल बनेका छन् । सर्ट एन्ड डकुमेन्ट्री फिल्मबाट ‘को–हजबेन्ड’ले द माउन्टेन अवार्ड पाएको छ । अन्तर्राष्ट्रिय सर्ट फिल्म प्रतिस्पर्धामा ‘नुरेह’ले ‘द वागमती’ अवार्ड पायो ।

सम्बन्धित खवर