‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’ : रोशनी शाही - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’ : रोशनी शाही

संसद सचिवालय कर्मचारी रोशनी शाहीले पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति खुसी व्यक्त गरेकी छन् ।

शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ असोजमा पक्राउ गरिएको थियो। आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

शाहीले भनिन् ‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, ‘जसले दुख दिन खोजेका थिए, उनीहरु पराजित भएका छन् ।’

रोशनीले सुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् ।

सम्बन्धित खवर