पाँडे र जिगी्रले एकैसाथ भने – मिहिनेतले बनाएका छौ ,माया गर्दिनुहोला - Khabar Nepali
  • आइतबार, फागुन ११, २०७६

पाँडे र जिगी्रले एकैसाथ भने – मिहिनेतले बनाएका छौ ,माया गर्दिनुहोला

चलचित्र सेन्टी भाइरसको टेलर सार्वजनिक भएपछि पाडे र जिग्रीले ओएस आर डिजीटलको कमेन्ट बक्समा गएर नै चलचित्र हेरिदिनु हुन अनुरोध गरेका छन  । उनीहरुले लेखेका छन –अथक मेहेनतका साथ ुसेन्टी भाइरसु बनाएका छौँ्र सधैँ यसरी नै माया र साथ दिइरहनुहोला्र हजुरहरू विना हामी अपूरो छौँ, त्यसैले हामीलाई सदा साथ र माया गरिरहनुहोला र सेन्टी भाइरसु पनि हेर्नुहोला ।


पाँडे र जिगी्र सक्किगोनीका मुख्य कलाकार पनि हुन । चलचित्रबाट उठेको ५० प्रतिशत रकम गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रङ्गशाला निर्माणमा खर्च गरिने छ । आउदो फागुन ९ गतेबाट चलचित्र प्रर्दशनमा आउनेछ ।

सम्बन्धित खवर