चपली हाइट–३ को गितमा हट भएर आइन स्वस्तिमा खड्का - Khabar Nepali
  • मङ्गलबार, चैत २५, २०७६

चपली हाइट–३ को गितमा हट भएर आइन स्वस्तिमा खड्का

चलचित्र चपली हाइटको –३ को छायाँकन सकिएको छ । चलचित्रको चारानाको मसला बोलको गितको छायाँकन सकिएसँगै चलचित्र अन्तिम चरणमा पुगेको हो ।

क्लबमा रेकर्ड गरिएको चारानाको मसला बोलको गितमा स्वस्तीमा खड्का र सुपुष्पा भट्ट हट एण्ड बोल्ड देखिएका छन् ।
चलचित्रमा अर्पण थापा र प्रतिक श्रेष्ठको पनि मुख्य भूमिका छ ।

अर्जुन कुमार निर्माता रहेको सस्पेन्स थ्रिलर चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
चलचित्र यही चैत्र २८ गतेबाट रिलिज हुदैछ .

सम्बन्धित खवर