चिन लागि प¥यो कोरोना भाइरसको सुइ बनाउन - Khabar Nepali
  • आइतबार, फागुन ११, २०७६

चिन लागि प¥यो कोरोना भाइरसको सुइ बनाउन

बेइजिङ .   चिनले कोरोना भाइरसको सुई बनाउन लगि परेको छ । भाइरसका कारण चिनमा पनि लाखौ मानिसको आवतजावत रोक लगाइएको छ ।
भाइरसका कारण चीनमा अहिलेसम्म ५६ जनाले ज्यान गुमाइसकेका छन् ।
चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्र८ प्रिभेन्सन ९सीडीसी० ले आइतबार अनुसन्धानकर्ताहरु यो अन्य भाइरसबाट अलग गरेर भाइरसको नमुना
छुट्याइरहेका छन् । सीडीसीका निर्देशक सु वेन्बोले सञ्‍चारकर्मीसँग भने, ूअनुसन्धानकर्ताहरुले वुहानबाट जनवरी २ मा पठाइएका चार नमुनाबाट रोगजन्य भाइरसको पहिचानका लागि उच्चस्तरीय आनुवांशिक सिक्वेन्स पहिचानको काम भइरहेको छ ।

चिनमा अहिलेसम्म २ हजार बढी सङक्रमित छन् । यता नेपालमा भने चिनबाट नेपाल आएका एक बिद्यार्थीमा भएको पुष्टि भएको छ र केहीलाई निगरानीमा समेत राखिएको छ ।

सम्बन्धित खवर