टर्कीमा शक्तिशाली भूकम्प जादा १८जना को मृत्यु - Khabar Nepali
  • मङ्गलबार, फागुन १३, २०७६

टर्कीमा शक्तिशाली भूकम्प जादा १८जना को मृत्यु

आज टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि १८ जनाको मृत्यु भएको छ र कयौ घाइते भएका छन् । ६।८ म्याग्निच्युडको भुकम्पको केन्द्रबिन्दु एलाजिग प्रान्तको सिभ्रिस सहरमा रहेको थियो ।

भुकम्प स्थानीय समयनुसार बिहान ८ बजेर ५० मिनेट जादा गएको थियो ।

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको र केही भवनहरुमा समेत क्षति पुगेको केही मिडियाले जनाएका छन् । यस अघि पनि भुकम्पमा परि टर्कीमा १७ हजार बढी ज्यान गएको थियो ।

सम्बन्धित खवर