कोरोना भाइरस फैलदै - Khabar Nepali
  • मङ्गलबार, फागुन १३, २०७६

कोरोना भाइरस फैलदै

चिनमा देखिएको कोरोना भाइरस दिनहु फैलन थालेको छ । पहिलोपटक हुवान शहरमा धेटिएको यो भाइरस दक्षिण कोरिया ,जापान थाइल्याण्डमा समेत भेटिएको छ । यस रोगले सामान्य रुघाखोकी लगाउने गर्दछ । तर यसले अलि ठुलो रुप लियो भने ज्याननै जान पनि सक्छ । यस उपचारमा संलग्न १४ जना स्वास्थ्यकर्मीलाई यो भाइरसको सङक्रमणबाट ग्रसित भइसकेका छन् । यस रोगबाट अहिलेसम्म ३ जनाको मृत्यु भइसकोको छ भने करिब दुइ सय जना भन्दा बढी संक्रमीत छन ।

सम्बन्धित खवर