नयाँ बानेश्वरबाट समातिए १३ जना जु'वाडे - Khabar Nepali
  • मङ्गलबार, चैत २५, २०७६

नयाँ बानेश्वरबाट समातिए १३ जना जु’वाडे

काठमाडौँ । प्रहरीले नयाँ बानेश्वरबाट १३ जना जु’वाडेलाई प’क्राउ गरेको छ । शुक्रबार साँझ विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जु’वाडेलाई प’क्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३१ स्थित एक घरमा जु’वा खेलिरहेका अवस्थामा उनीहरुलाई प’क्राउ गरिउको वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

पक्राउ परेका १३ जनाको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प’क्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी छन् । प’क्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर