एन आर एन मलेसिया अध्यक्षमा भट्टराई निर्वाचित - Khabar Nepali
  • आइतबार, फागुन ११, २०७६

एन आर एन मलेसिया अध्यक्षमा भट्टराई निर्वाचित

मलेसिया

गैर आबसिय नेपाली संघ मलेसियाको अध्यक्षमा हरि भट्टराई निर्वाचित भएका छ्न ।

उम्मेद्वारी दर्ता अघि नै भट्टराई सर्बसम्मत निर्वाचित भएका हुन । अध्यक्ष पदका अर्का प्रत्यासी लाल बहादुर आले सुन्दरले बरिष्ट उपाध्यक्ष पद मा सहमती गरे संगै भट्टराई दुई बर्षे कार्यकालका लागि अध्यक्ष भएका हुन ।

सहमती अनुसार उपाध्यक्षमा ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्षमा सुभद्रा लिङ्गदेन, महासचिव हेमराज सापकोटा सचीव रन्जित छेत्री र सचिव नेत्र केसी, कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजक रबिलाल अधिकारी, आइसिसी सदस्यमा महेन्द्र साह, टेक टमटा लगायत ३३ सदस्यीय समिती का सदस्य सर्बसम्मत चयन भएको हो ।

गैर आवासिय नेपाली संघको अधिबेशन आगामी १ तारिक हुने भएको छ ।

सम्बन्धित खवर